भ्रमण गरेर नेपाललाई सहयोग गर्न पर्यटनमन्त्री भट्टराईको आग्रह

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमण आएकै दिन एक च्यारिटी कार्यक्रममा सहभागी भएका छन् । मन्त्री भट्टराई सपोट नेपालको आयोजनामा शनिवार साँझ स्टकिन चर्चमा आयोजित एक च्यारीटी कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले नेपाल राजनैतिक स्थिरता पछि विकासको बाटोमा लागेकाे बताए । उनले नेपाल भ्रमण गरेर नेपाल … Continue reading भ्रमण गरेर नेपाललाई सहयोग गर्न पर्यटनमन्त्री भट्टराईको आग्रह